0


भक्तपुरको चाँगुनारायणमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन्। 
चाँगुनारायण नगरपालिका ११ बुढाथोकी नजिक भक्तपुर चाँगुनारायण गएको जादै गरकोमा भक्तपुरबाट चाँगुनारायण जाँदै गरेको बा २ ख ६८१७ नम्बर सडकबाट ३०० मिटर तल खस्दा 
२७ जना घाइते भएको भक्तपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले सेतोपाटीलाई जानकारी दिइन्। 
घाइतेमध्ये  गम्भीर ११ जनाको भक्तपुर अस्पतालमा उपचार हुन सकेपछि युवापुरा अस्पाताल  र मध्यपुर ठिमी अस्पतालमा लगिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

Post a Comment

 
Top