0
मोक्र्याटिक पार्टिको अधिवेशनलाई एक भावपूर्ण सम्बोधन गर्दै बराक ओबामाले अमेरिकी राष्ट्रपतिको पदका निम्ति हिलरी क्लिन्टन जत्तिको सही व्यक्ति अरु नरहेको बताए।

राष्ट्रपति पदका निम्ति पहिलो महिला उम्मेदवारको इतिहास रचेको प्रति क्लिन्टनलाई बधाई दिंदै उनले विगतमा अमेरिकालाई दिएको योगदानको प्रशंसा गरे।
ट्रम्पको आलोचना
सम्बोधनका क्रममा उनले रिपब्लिकन पार्टिका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको कडा आलोचना गरे।
ट्रम्प एक व्यापारी भएको र उनीसंग न त भविष्यका योजना न त तथ्यहरुको जानकारी भएको उनले बताए।

Post a Comment

 
Top