०६८ सालयताको अवधिमा देशभरका मठ मन्दिर तथा गुम्बा बिहारबाट ४६ वटा मूर्तिसहितका प्राचीन शिलालेख हराएको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार चोरीमा संलग्न कतिपय अभियुक्त पक्राउ परे पनि हराएका मूर्ति अझै नभेटिएका कारोबार दैनिकमा छापिएकाे छ ।
सबैभन्दा बढी उपत्यका तथा आसपासका क्षेत्रबाट प्राचीन सम्पत्ति चोरी हुने गरेको पाइएको छ ।
प्रहरी तथा पुरातत्व विभागका अधिकारीहरु नेपाल घुम्न आउने बहानामा विदेशीले आपराधीक तथा संगठित गिरोहमार्फत मूर्ति किनने गरेको बताउँछन् ।
Post a Comment
Post a Comment