0
एजेन्सीः किर्गीस्तानको ओश प्रान्तको सडकमा सुतेका एक बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
तीन बर्षीय बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो । यो तस्बिर सार्वजनिक भएपछि त्यहाँको आर्थिक अवस्था र गरिबीका विषयमा समेत चर्चा भएको छ ।
भाइरल भयो सडकमा सुतेका बालकको तस्बिर
तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै तस्बिरमा विषयमा विभिन्न प्रतिक्रिया व्यक्त गरिएको छ ।
धेरैले यसरी बालकलाई सडकमा सुताएको भन्दै आमाको विरोध गरेका छन् । सँगै धेरैले किर्गीस्तानको सरकार र त्यहाँको राष्ट्रपतिको समेत विरोधज गरेका छन् ।
यो राष्ट्रपतिको नालायकीय शैली भएको समेत आलोचना गरिएको छ ।

Post a Comment

 
Top