0
  • अझै पनि गाँउ घरमा नुन र तेलले दाँत सफा गर्ने चलन  छ , नुनमा २९४ थाेपा सुद्दध ताेरीकाे तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतकाे पहेलाेपना हटेर जान्छ ।

-  केरालार्इ पिसेर यस्काे पेष्ट बनाउनुहाेस यसकाे पेष्टले दाँतलार्इ दिनहु एक मिनेट मसाज गर्नुहाेस, मसाज पछि दाँत ब्रश गर्नुहाेस र याे उपाए दिनहु गर्नाले दाँतकाे पहेलाेपन हटेर जान्छ । चुराेटकाे र धेरै अाैषधि सेबन गर्नेहरुकाे पनि दाँत पहेलाे हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा पनि दाँत पहेलाे हुन्छ ।




    -  तुलसीमा दाँतकाे पहेलाेपन हटाउने गुण रहेकाे हुनछ । यसले दाँतकाे पहेलाे पन मात्र हटाउने हैन मुख र दाँत सम्बन्धि अन्य राेग बाट बचाउन समेत सहयाेग गर्दछ । पहिले तुलसीकाे पातलार्इ घाममा सुकाउने, सुकेपछी यसकाे पाउदर बनाउने र टुथपेस्टसंग मिलाएर ब्रस गर्नाले पनि दातकाे चमक अाउदछ ।

      - कागतीकाे रस र पानी बराबर मिलाएर खाना खार्इसके पछि त्यही कागती पानीले दिनहु मुख कुल्ला गर्ने गर्नुहाेस, यसाे गर्दा दाँतकाे पहेलाे पन हटनुकाे साथै सास गनाउने समस्या बाट पनि छुटकरा पाउन सकिन्छ ।

        - सुन्तलाकाे बाेक्रा र तुलसीकाे पात लार्इ घाममा सुकाएर त्यसकाे पाउडर बनाउनुहाे र दाँत ब्रश गरिसकेपछि उकत पाउडरले दातमा हल्का मसाज गर्नुहाेस, सुन्तलाकाे बाेक्रा बाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमकाे कारण दात चम्किलाे बन्दै जान्छ ।

          - खाना खार्इ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतकाे पहेलाे पन हट्दछ, गाजरमा रहेकाे रेसाहरूले दातलार्इ राम्राे संग सफा गर्न मद्त गर्दछ ।

            - निमकाे उपयाेग धेरै पहिले देखी नै दातकाे सफार्इ गर्न प्रयाेग गरिदै अाएकाे पाइन्छ, यसमा दात सेताे बनाउने र दातमा लाग्ने किराहरूलार्इ नष्ट गर्ने शक्ति रहेकाे छ याे दिनहु नीमकाे काठ, निमकाे सानाे हाँगाले दात सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमकाे राेग नलाग्नुकाे साथै दात चम्किलाे बनाउन मद्दत गर्दछ ।

              - स्ट्रबेरी दाँत चम्किलाे बनाउने सबै भन्दा सरल उपाय हाे, यसमा पार्इने मालिक एसिड ले दाँतलार्इ सेताे र चम्किलाे बनाउदछ ।

              Post a Comment

               
              Top